Nepal Purbadhar

मङ्लबार, मंसिर १८, २०८१
Tuesday, December 3, 2024

मङ्लबार, मंसिर १८, २०८१
Tuesday, December 3, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: विविध

ऊर्जा
हरित हाइड्रोजनबारे प्रधानमन्त्रीको चासो,अमेरिका र चीन भ्रमणमा छलफलको एजेन्डा बनाउने प्रतिबद्धता

हरित हाइड्रोजनबारे प्रधानमन्त्रीको चासो,अमेरिका र चीन भ्रमणमा छलफलको एजेन्डा बनाउने प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले हरित हाइड्रोजनको पछिल्लो प्रगतिकाबारेमा विज्ञहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री दाहालले काठमाडौं विश्व विद्यालयका विज्ञहरूलाई बोलाई हरित हाइड्रोजनको क्षेत्रमा भइरहेको प्रगति र नेपालले उत्पादन गर्न सक्ने सम्भावनाबारे परामर्श गरेका हुन्

विविध
काठफोर्ड कलेजले सुरु गर्यो नयाँ शैक्षिक कार्यक्रम बिबिए प्लस र बिबिएम प्लस

काठफोर्ड कलेजले सुरु गर्यो नयाँ शैक्षिक कार्यक्रम बिबिए प्लस र बिबिएम प्लस

काठमाडौं । काठफोर्ड इन्टरनेसनल कलेजले दुई नयाँ शैक्षिक कार्यक्रम बिबिए प्लस र बिबिएम प्लस सुरु गरेको छ । ललितपुरको बालकुमारीमा अवस्थित कलेजले मंगलबार हिमालय होटेलमा विशेष कार्यक्रमको आयोजना गरी उक्त दुई शैक्षिक कार्यक्रमको शुभारम्भ गरेको

जलस्रोत–खानेपानी सिँचाई
सोतीखोला खानेपानी आयोजनाबाट चार सय ४२ घरघुरी लाभान्वित

सोतीखोला खानेपानी आयोजनाबाट चार सय ४२ घरघुरी लाभान्वित

गोरखा ।  गोरखा नगरपालिका–९ स्थित लक्ष्मीबजार र आसपासका क्षेत्रका करिब चार सय ४२ घरधुरीमा घरघरमा खानेपानीको सुविधा पुगेको छ । सोतीखोला लिफ्टिङ खानेपानी आयोजना निर्माण सम्पन्न भएसँगै लामो समयदेखि खानेपानी चरम अभाव भोग्दै आएका त्यस

विविध
“२ लाख रुपैया“को अनुदानसहित कुसोमले गर्यो अनुसन्धानका लागि आह्वान

“२ लाख रुपैया“को अनुदानसहित कुसोमले गर्यो अनुसन्धानका लागि आह्वान

काठमाडौं ।  काठमाडौं युनिर्भसिटी स्कुल अफ म्यानेजमेन्ट (कुसोम)ले स्नातक, एमफिल, र पीएचडी तथा स्वतन्त्र अनुसन्धानकर्तालाई विभिन्न ६ विषयमा अनुसन्धानको लागि प्रस्ताव आवहन गरेको छ । कुसोमले आइतबार एक कार्यक्रम आयोजना ड्ब्लुटीओ चियर्स प्रोग्राम अन्र्तगत यही

विविध
शल्यक्रिया बन्द हुँदा सेवाग्राही हैरान

शल्यक्रिया बन्द हुँदा सेवाग्राही हैरान

महोत्तरी । बर्दिबास अस्पतालमा प्रसूतिका लागि गराइने शल्यक्रिया बन्द हुँदा गरिब र निम्न आय हुने परिवारका लागि समस्या भएको छ । तीन सातादेखि सेवा बन्द हुँदा गरिब र निम्न आय हुने सर्वसाधारणलाई प्रसूतिका लागि निजी

विविध
हुम्लामा आइपुग्यो एम्बुलेन्स

हुम्लामा आइपुग्यो एम्बुलेन्स

काठमाडौं । भारत सरकारले एक वर्ष अगाडि सहयोग गरेको एम्बुलेन्स जिल्ला अस्पताल हुम्लामा पुगेको छ । उक्त एम्बुलेन्स भारत सरकारले जिल्ला अस्पताललाई अनुदानमा उपलब्ध गराएको हो । काठमाडौँबाट केरुङ, हिल्सा हुँदै सदरमुकाममा रहेको जिल्ला अस्पतालमा

भौतिक पूर्वाधार
खाँदबारीमा क्याम्पस भवन उद्घाटन

खाँदबारीमा क्याम्पस भवन उद्घाटन

खाँदबारी । भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण पब्लिक क्याम्पस भवनको उद्घाटन गरिएको छ । परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बुधबार संयुक्तरूपमा सो भवनको उद्घाटन गरेका हुन्

भौतिक पूर्वाधार
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा अनलाइन टिकट शुरु

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा अनलाइन टिकट शुरु

काठमाडौँ । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले अनलाइन टिकेटिङ शुरु गरेको छ । अस्पतालले ६४ औँ वार्षिकोत्सवको अवसरमा बुधबारदेखि सो सेवा शुरु गरिएको हो । बिरामीको चापलाई देष्टिगत गरेर यस्तो व्यवस्था गरिएको अस्पतालले बताएको छ

मुख्य समाचार
सडकमै सवारी चालकको स्वास्थ्य परीक्षण

सडकमै सवारी चालकको स्वास्थ्य परीक्षण

धादिङ । राजमार्गमा हुने दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले चालक तथा सहचालकको स्वास्थ्य परीक्षण अभियान शुरु गरेको छ । अधिकांश दुर्घटना चालककै कमजोरीका कारण भएकाले सवारी चलाइरहेका चालकलाई सडकमै रोकेर स्वास्थ्य परीक्षण

ऊर्जा
भेरीबबई ड्राईभर्सनको काम २ वर्षभित्र पूरा गर्न उर्जा मन्त्रीको निर्देशन

भेरीबबई ड्राईभर्सनको काम २ वर्षभित्र पूरा गर्न उर्जा मन्त्रीको निर्देशन

सुर्खेत । नेपाल सरकारका उर्जा जलस्रोत तथा सिंचाई मन्त्री शक्ति बहादुर बस्नेतले राष्ट्रिय गौरबको आयोजना भेरी बबई ड्राईभर्सनको काम आगामी दुई वर्षभित्र पूरा गर्ने गरी कार्ययोजना बनाउन निर्देशन दिएका छन् । आईतबार भेरी बबई ड्राईभर्सनको