Nepal Purbadhar

Category: अनुभव

अनुभव
हुलाकी सडकले फेरिँदै जनजीवन

हुलाकी सडकले फेरिँदै जनजीवन

राँझा (बाँके) । बाँकेको राप्ती सोनारी गाउँपालिका–५ गोरदोई गाउँ निवासी ७१ वर्षीय तोमान वली घरै अगाडि फराकिलो हुलाकी पक्की सडक बनेपछि खुसी छन् । 'घरै अगाडि यस्तो पक्की सडक बन्ला भन्ने सोचेको थिएनौँ, अहिले त

अनुभव
स्थानीय सरकारका असल अभ्यास

स्थानीय सरकारका असल अभ्यास

कृष्णहरि बास्कोटा हरेक सिक्काको दुई पाटा हुन्छ भने झैँ सङ्घीय शासन प्रणालीमा उदाएका सात सय ५३ पालिकाले विगत सात वर्षमा थुप्रै राम्रा काम पनि गरेका छन् । यस आलेखमा अन्य पालिकाका लागि अनुसरण गर्न मिल्ने

अनुभव
बाढीग्रस्त कागबेनी तीन दिनदेखि अन्धकारमा, खानेपानी सञ्चालनको तयारी

बाढीग्रस्त कागबेनी तीन दिनदेखि अन्धकारमा, खानेपानी सञ्चालनको तयारी

ढोरपाटन । मुस्ताङको बाढीग्रस्त क्षेत्र बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा तीन दिनदेखि विद्युत् अवरुद्ध भएको छ । विद्युत् अवरुद्ध हुँदा स्थानीय अन्धकारमा रात बिताउन बाध्य भएका छन् । आइतबार राति आएको बाढीले खोला किनारमा रहेका दर्जन बढी

अनुभव
महांकालचौर खानेपानी याेजनामार्फत ५ सय घरधुरी लाभान्वित, स्वच्छ खानेपानीको पहुँच सबैमा पुग्नुपर्ने मन्त्री लामाकाे भनाइ

महांकालचौर खानेपानी याेजनामार्फत ५ सय घरधुरी लाभान्वित, स्वच्छ खानेपानीको पहुँच सबैमा पुग्नुपर्ने मन्त्री लामाकाे भनाइ

बेथानचोक, काभ्रे । बागमती प्रदेश सरकारका खानेपानी, उर्जा तथा सिंचाइ मन्त्री तीर्थ बहादुर लामाले सबै नागरिक स्वच्छ खानेपानीको पहुँचमा हुनु पर्ने बताएका छन् । शनिबार बेथानचोक गाउँपालिकाको वडा नं. ६ भुग्देउमा नेपाल स्वास्थ्यका लागि पानी

अनुभव
स्थानीय तहबाट प्रस्तावित नमूना कार्यक्रम

स्थानीय तहबाट प्रस्तावित नमूना कार्यक्रम

नेपालको संविधानअनुसार तोकिएको दिन अर्थात असार १० गतेभित्रै अधिकांश स्थानीय तहले आफ्नो सभासमक्ष बजेट पेश गरेका छन् । सङ्घीयता कार्यान्वयनसँगै तीन तहका सरकारहरुले आर्थिक वर्ष थालनी हुनुअघि वर्षभरि गरिने योजना र त्यसको कार्यान्वयनका लागि आवश्यक

अनुभव
‘विकास गाउँ पुग्यो, मान्छे बजार झरे’

‘विकास गाउँ पुग्यो, मान्छे बजार झरे’

ढोरपाटन ।  काठेखोला गाउँपालिका–३ धम्जाकी ८५ वर्षीया चन्द्रकुमारी भण्डारीलाई हिजोआज दिन बिताउन निकै गाह्रो भइरहेको छ । बूढेसकाल लागेपछि गाह्रो काम गर्न सक्दिनन् । घरको सामान्य काम गरेर दिन बित्दैन । दुःख, सुखका कुरा गर्ने

अनुभव
सडकको पहुँचले सहज बन्दै बोबाङको जनजीवन

सडकको पहुँचले सहज बन्दै बोबाङको जनजीवन

ढोरपाटन । 'यस्तो अनकन्टार ठाउँमा मोटरगाडी आउला भन्ने सोचेकै थिएनौँ, अहिले त सबै पाखापखेरामा गाडी दौडिरहेका छन्', बागलुङको ढोरपाटन नगरपालिका–८ का वीर्खमान सुनारले सुनाए । गाउँमा यी बाटामा दैनिक गुड्ने सवारीले उनीजस्ता धेरैको समस्या थोरै भए

Nepal Purbadhar