Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: ऊर्जा

ऊर्जा
बजेट अभावले डेढ दशकदेखि गण्डक जलविद्युत केन्द्रकाे टर्वाइन मर्मत हुन सकेन

बजेट अभावले डेढ दशकदेखि गण्डक जलविद्युत केन्द्रकाे टर्वाइन मर्मत हुन सकेन

बर्दघाट सुस्तापश्चिम । पश्चिम नवलपरासीस्थित गण्डक जलविद्युत केन्द्रको एउटा टर्वाइन बिगत डेढ दशकदेखि मर्मत हुन सकेकाे छैन । बजेट अभावमा १५ वर्षअघि बिग्रिएकाे देशकै पुरानाे जलविद्युत केन्द्रकाे टर्वाइनकाे मर्मत हुन नसकेकाे हाे । प्रतापपुर गाउँपालिका–७

ऊर्जा
प्राधिकरणले विद्युत लाइन काटेपछि कुश्मा बजार ४ दिनदेखि अन्धकार

प्राधिकरणले विद्युत लाइन काटेपछि कुश्मा बजार ४ दिनदेखि अन्धकार

पर्वत । पर्वत सदरमुकाम कुश्माबजार ४ दिनदेखि अन्धकार बनेको छ । नेपाल विद्युत प्राधिकरणले लामो समयदेखि विद्युत बक्यौता रकम नतिरेको भन्दै  सडक बत्तीको विद्युत लाइन काटिदिएपछि बजार क्षेत्रसँगै केही सरकारी कार्यालय  अन्धकार बनेका हुन् ।

ऊर्जा
हरित ऊर्जाबाट समृद्धिको यात्रा: हिमालयन हाइड्रो एक्स्पोमा छोटो भिडियो पठाएर ४४ हजार जित्ने मौका

हरित ऊर्जाबाट समृद्धिको यात्रा: हिमालयन हाइड्रो एक्स्पोमा छोटो भिडियो पठाएर ४४ हजार जित्ने मौका

काठमाडाैं । समृद्धिका लागि हरित ऊर्जा भन्ने मुल नारा सहित आयोजना भइरहेको हिमालयन हाइड्रो एक्स्पो २०२४ मा दुई विधामा प्रतिस्पर्धा गराइने भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट

ऊर्जा
हुम्लाकाे राया गाउँका सरकारी कार्यालयमा विद्युत पहुँच  विस्तार  

हुम्लाकाे राया गाउँका सरकारी कार्यालयमा विद्युत पहुँच  विस्तार  

सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका–३ राया गाउँका सरकारी तथा संघ संस्थाका कार्यालयमा विद्युत् सेवा विस्तार गरिएको छ । रायाखोला लघु जलविद्युत आयाेजनाकाे विद्युत २४ घन्टा उपलब्ध गराउने गरी सेवा विस्तार गरिएकाे हाे । यसअघि हुम्ला

ऊर्जा
विद्युत बक्याैता ७४ लाख नाघेपछि कुश्मा नगरपालिका क्षेत्रका सडकबत्तीको लाइन काटियो   

विद्युत बक्याैता ७४ लाख नाघेपछि कुश्मा नगरपालिका क्षेत्रका सडकबत्तीको लाइन काटियो   

पर्वत । लामो समयदेखि विद्युत बक्यौता रकम नतिरेपछि पर्वतको कुश्मा नगरपालिका क्षेत्रका सडकबत्तीको ‘लाइन’ काटिएको छ । नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रले कुश्मा नगरपालिकाअन्तर्गतका सवै सडकबत्तीकाे विद्युत लाइन काटिदिकाे हाे । नगरपालिकाले २०७५ सालदेखि

ऊर्जा
सुस्तापूर्वकाे धौवादी गाउँमा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच

सुस्तापूर्वकाे धौवादी गाउँमा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच

नवलपरासी । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका-५ धौवादी गाउँमा पहिलो पटक राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ । नेपाल विद्युत प्राधिकरणले विद्युतीकरण विस्तार गरी गाउँमा विद्युत पहुँच पुर्याएकाे हाे । जिल्लाको पहाडी क्षेत्रमा विद्युत् सेवा विस्तार

ऊर्जा
तादी घ्यांगफेदी आयोजनाकाे आइइई प्रतिवेदनमा स्थानीयसँग सुझाव माग

तादी घ्यांगफेदी आयोजनाकाे आइइई प्रतिवेदनमा स्थानीयसँग सुझाव माग

काठमाडौं। नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा निर्माण हुने ८ मेगावाटको तादी घ्यांगफेदी जलविद्युत आयोजना अघि बढाउन विद्युत विकास विभागले प्रभावित क्षेत्रका स्थानीयसँग राय/सुझाव मागेकाे छ । विभागले सार्वजनिक सूचना जारी गरी आयोजनाले विभागमा पेश गरेको प्रारम्भिक वातावरणीय

ऊर्जा
दैनिक ११ घण्टा विद्युत कटौतीले एसइई दिने विद्यार्थी मर्कामा   

दैनिक ११ घण्टा विद्युत कटौतीले एसइई दिने विद्यार्थी मर्कामा   

सिमकोट। हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक ११ घण्टाभन्दा बढी विद्युत् कटौती हुँदा एसइईको तयारी गरिरहेका विद्यार्थी मर्कामा परेका छन् । एसइईको परीक्षा नजिकिँदै गएको अवस्थामा विद्युत् भार कटौतीले उनीहरू मारमा परेका हुन् । साँझको समयमा पढ्न

ऊर्जा
बूढीगण्डकी आयोजना निर्माणमा लैजान सांसदहरूद्वारा प्रधानमन्त्रीकाे ध्यानाकर्षण,चाँडै अघि बढ्ने दाहालकाे आश्वासन

बूढीगण्डकी आयोजना निर्माणमा लैजान सांसदहरूद्वारा प्रधानमन्त्रीकाे ध्यानाकर्षण,चाँडै अघि बढ्ने दाहालकाे आश्वासन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले १२ सय मेगावाटकाे बूढीगण्डकी जलाशय जलविद्युत् आयोजनाको काम अब अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा गोरखा र धादिङका जनप्रतिनिधिले आयोजनाका सम्बन्धमा शुक्रबार पेश गरेकाे ज्ञापनपत्र

जलविद्युत
जलवायुजन्य जटिलता सम्बोधन गर्न बृहत रणनीति आवश्यक: प्रधानमन्त्री दाहाल

जलवायुजन्य जटिलता सम्बोधन गर्न बृहत रणनीति आवश्यक: प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तन, स्वास्थ्य र सामाजिक न्यायसँग गाँसिएर आउने जटिलतालाई सम्बोधन गर्नका लागि वृहत रणनीति आवश्यक पर्ने बताएका छन् । ‘जलवायु परिवर्तन, स्वास्थ्य र समानताका लागि दक्षिण र दक्षिण एसियाली क्षेत्रीय