जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की
काठमाडौं, १४ कात्तिक निजी क्षेत्रले नेपालको जलविद्युत् आयोजनाको अध्ययनदेखि निर्माणसम्मको चक्रमा १५ खर्बभन्दा धेरै लगानी गरेका छन् । इप्पानका अनुसार जलविद्युत् आयोजनाको अध्ययनदेखि निर्माणसम्मको विभिन्न चरणमा निजी क्षेत्रको अगुवाइमा १५ खर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको