बाँकेकाे ग्रामीण भेगमा खाना पकाउन अझै गुइँठाकाे भर   

खजुरा (रासस) : बाँकेकाे ग्रामीण भेगमा अहिले पनि खाना पकाउन गाई भैँसीको  गाेबरबाट बनेकाे गुइँठाकाे भर पर्नुपर्ने स्थानीयबासीलाई बाध्यता  छ ।यस क्षेत्रमा खाना पकाउन परम्परागत चुलोको प्रचलन कायमै रहेकाे हुँदा इन्धनका रूपमा गाईभैँसीको गोबरबाट बनाइने