पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (एक खाेज अध्ययन)
१. परिचय सन् १९४९ मा काठमाडौंको गौचरको खुला मैदानमा अवतरण गरेको एकल इन्जिन वायुयानबाट सुुरु भएको नेपालको हवाई सेवा अहिले एक अत्यावश्यक सेवाका रूपमा स्थापित भएको छ । हवाई सेवा र पूर्वाधार विस्तार गर्न सन्