नेपाली अर्थतन्त्रको अबको बाटो
१. प्रारम्भ राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार संसदलाई दिएको विशेष सम्बोधनमा अर्थतन्त्रका वर्तमान चुनौतीहरुको सारभूत तस्वीर प्रस्तुत छः ‘केही समयदेखि बजारमा देखिएको र्मौिद्रक तरलताको समस्या, लगानीका लागि यथेष्ट स्रोत उपलब्ध हुन नसकेको र बाह्य कारण