विद्युत उत्पादनमा निजी क्षेत्रकाे लागनी र चुनौती
नेपालको जलविद्युत् उत्पादनको इतिहास ११२ वर्ष लामो छ । राणाकालमा पहिलो पटक विदेशीको सहयोगमा ५ सय किलोवाटको फर्पिङ जलविद्युत् आयोजना बन्यो । विसं. १९६८ मा पहिलो जलविद्युत् आयोजना बनेपछि त्यसपछिका धेरै वर्षसम्म अरु नयाँ आयोजना