के हो पोडवे? के नेपालमा सम्भव छ? (भिडियोसहित)
काठमाडौं । काठमाडौं उपत्यका- जहाँ दिनहुँ लाखौं मानिस ट्राफिक जाममा अल्झिन्छन् । जनसंख्या र सवारीसाधन दुवै बढिरहेका छन्, तर सार्वजनिक यातायात भने सुधारिन सकेको छैन । अब, समाधानको खोजीमा 'पोडवे' नामक नयाँ प्रविधिको चर्चा सुरु भएको छ । तत्कालीन अर्थमन्त्री