मेलम्ची खानेपानी आयोजना (एक खाेज अध्ययन)

१. परिचय १.१ नेपालमा खानेपानी नेपालमा साना ठुला गरी छ हजारभन्दा बढी नदीनाला छन् । ती नदीनालाबाट २२ करोड ५० लाख घन मिटर पानी बहन्छ । विश्वमा रहेका पानीका स्रोतमध्ये २.२ प्रतिशत नेपालमा छ ।