काठमाडौं । आगामी आर्थिक वर्षको बजेट भाषण सुरु भएको छ।उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले दुवै सदनलाई सम्बोधन गरेर आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिरहेका छन् । मन्त्रिपरिषदको बैठकबाट स्वीकृति लिएर उनले बजेट भाषण सार्वजनिक गरिरहेका छन् ।