Nepal Purbadhar

लैनचौर सहिद पार्कमा शहीदहरूको सम्मानस्वरूप मनाइयो शहीद दिवस


काठमाडौ । देश र जनताका लागि शहादत प्रदान गर्ने शहीदहरूको सम्मानमा स्वरूप विभिन्न कार्यक्रम गरी आज देशभर शहीद दिवस मनाइँदैछ ।


आज को दिन शान्तिवाटिकामा भेला भएर नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यान्ड, मार्चपास र शहीदको तस्वीर राखिएको बग्गीसहितको प्रभातफेरी शहीद उद्यान लैनचौरमा पुगेर श्रद्धाञ्जलीसभामा परिणत भएको थियो ।

सो सभामा प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि र सुरक्षा अंगका प्रमुखहरुको सहभागिता रहनेछ । सरकारले शहीद दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ ।


Read Previous

चाँदीको भाउ अकासिँदा पनि किन्नेको भीड

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar