काठमाडौ । काठमाडौंको दरबारमार्गमा रहेको उडल्याण्ड होटलमा आगलागी भएको छ । आगलागीबाट कुनै मानविय क्षति नभएको र निभाउने प्रयास भइरहेको प्रहरी जनाएको छ । आगलागीको कारण खुल्न सकेको छैन।तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी