काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न अदालतले आदेश दिएको छ ।
२ करोड ६८ लाख रुपैयाँ जमानतबापत राख्न र थुनामुक्त गर्न आदेश दिएको छ ।
उच्च अदालत तुलसीपुर, बुटवलले यस्तो आदेश दिएको हो ।
न्यायधीश बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले यस्तो यस्तो आदेश गरेको हो ।