
file photo
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीलाई पक्राउ गरेको छ ।
अधिकारीलाई अभियोगपत्रसहित विशेष अदालतमा उपस्थित गराइएको छ ।
स्रोतका अनुसार भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्डको भ्रष्टाचार मुद्दा दायर गर्नका लागि नियन्त्रणमा लिइएको हो । स्रोतका अनुसार उनलाई अहिले म्याद थपका लागि विशेष अदालत उपस्थित गराइएको हो ।









