
काठमाडौ । नेपाल उद्योग परिसंघले उत्पादनमुलक एवं सेवामुलक उद्योगहरुको प्रतिनिधिमूलक संस्थाको रूपमा नेपालमा औद्योगिक वातावरण निर्माण, नवप्रवर्तन प्रवर्द्धन, रोजगारी सिर्जना, आर्थिक विकासका लागि नेपाल सरकारसँगको सहकार्यमा आफ्ना गतिविधि अघि बढाउँदै आएको विदितै छ ।
यसै सन्दर्भमा उच्चस्तरिय आर्थिक सुधार सुझाव आयोगले दिएको प्रतिवेदन कार्यान्वयनका लागि आर्थिक सुधार कार्यान्वयन कार्ययोजना २०८२ मा उल्लेखित कर सम्बन्धी विषयमा केन्द्रित रही अर्थमन्त्री रामेश्वर खनालको आतिथ्यतामा सार्वजनिक निजी संवाद आयोजना कार्यक्रम ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी ।









