Nepal Purbadhar

त्रिवि क्रिकेट मैदान क्यानलाई हस्तान्तरण


काठमाडौं । त्रिवि कीर्तिपुर क्रिकेट रंगशालामा प्रथम चरणमा निर्मित प्यारापिट र फ्लडलाइट सरकारले नेपाल क्रिकेट संघ क्यानलाई हस्तान्तरण गरेको छ ।

दुवै काम सकिएपछि क्यानलाई सञ्चालनका लागि हस्तान्तरण गरिएको हो । रंगशालामा ६ वटा फ्लडलाइट र १० हजार क्षमताको प्यारापिट निर्माण गरिएको छ ।

यो रंगशालामा भोलि सोमबारदेखि दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल सुरु हुँदैछ ।
तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी


Read Previous

विराटनगर किंग्सलाई बलियो बनाउन नेपाल आइपुगे मार्टिन गुप्टिल र शुभम रञ्जने

Read Next

विद्युत नियमन आयोगले उद्योगीको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गर्‍यो, ‘दोस्रो किस्ता उठाउन बाटो खुल्यो’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar