Nepal Purbadhar

दीपक खड्का र हितेन्द्र शाक्यको लापर्बाही: देशले किन्नुपर्‍यो महँगो बिजुली – Nepal Purbadhar

दीपक खड्का र हितेन्द्र शाक्यको लापर्बाही: देशले किन्नुपर्‍यो महँगो बिजुली

काठमाडौं । तत्कालीन ऊर्जामन्त्री दीपक खड्का र प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले समयमा निर्णय नगरेका कारण भारतबाट आयात हुने बिजुली महँगो किन्न बाध्य हुनु परेको खुलेको छ । भारतले पठाएको सस्तो दरमा तत्कालीन प्राधिकरणको सञ्चालक समितिले समयमा निर्णय नगरेका कारण महँगोमा किन्नु परेको हो । भारतले सस्तो दरमा प्रस्ताव गरेका बेला तत्कालीन ऊर्जामन्त्री दीपक … Continue reading दीपक खड्का र हितेन्द्र शाक्यको लापर्बाही: देशले किन्नुपर्‍यो महँगो बिजुली

Nepal Purbadhar