काठमाडौ । नेपाल वायु सेवा निगममा भएको बेथिति विरुद्ध अर्जुन साही लगायतको जेनजी टिम नेपाल वायु सेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई भेटेर ज्ञापन पत्र बुझाउँदै ।तस्बिर : नेपाल फोटो लाइब्रेरी ।