Nepal Purbadhar

तारकेश्वरबाट माछापोखरी आउँदै गरेको बस दुर्घटना, २० जना भन्दा बढी घाइते


काठमाडौं । तारकेश्वरबाट माछापोखरी आउँदै गरेको बस दुर्घटना भएको छ । उक्त बस दुर्घटनामा २० जना भन्दा बढी घाइते भएका छन् ।
बा ५ ख ५० नम्बरको बस आज बिहान दुर्घटना परेको हो।

माछापोखरी बाइपासको उकालो चोकमा उक्त गाडी दुर्घटना परेको हो।

स्थानीयका अनुसार बाइकलाई जोगाउँछु भन्दा उक्त गाडी मुख्य सडकमा पल्टिएको हो।


तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी


Read Previous

डोंगफेंग मोटर ग्रुपद्वारा प्राइभेटाइजेसन प्लान र भयोह लिस्टिंग तयारीको घोषणा

Read Next

मन्त्री घिसिङको ७ बुँदे निर्देशन: तातोपानी पुग्ने सडक दशैं अघि सञ्चालनमा ल्याइने, मुख्य सडकलाई चुस्त राखिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar