Nepal Purbadhar

विश्वकर्मा पूजा, भद्रकाली मन्दिर परिसरमा आफ्नो सवारीसाधन पूजा गर्दै श्रद्धालु


काठमाडौं । आज सवारी साधन, कलकारखाना र विभिन्न मेशिनरी सामग्रीको पूजाआजा गरी विश्वकर्मा पूजा मनाइएको छ ।

प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन मनाइने विश्वकर्मा पूजाको दिन राजधानीको भद्रकालीमा भगवान विश्वकर्माको पूजा गर्न श्रद्धालुहरूको भीड लागेको छ ।

आजका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको मूर्ति वा तस्बिर स्थापना गरी विधिपूर्वक पूजा आराधना गर्ने प्रचलन रहेको छ ।

आज पूजा गरिएको मूर्तिलाई भोलिपल्ट नदीमा सेलाइने गरिन्छ । कलकारखानालाई विशेष रूपमा सजाएर मजदुर समेतलाई सहभागी गराएर विश्वकर्मा पूजा गरिन्छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

Facebook Comments

Read Previous

कालिगढलाई विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ

Read Next

काठमाडौँको नयाँ बसपार्कमा सवारीसाधनको पूजाआजा गरी मनाइयो विश्वकर्मा पूजा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar