Nepal Purbadhar

शेर बहादुर देउवाको घरमा सर्वसाधारण, केही भेटाउने आशमा खरानी पन्छाउँदै


काठमाडौं । जेन जी आन्दोलनमा आगजनी गरिएको नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाको घरमा सर्वसाधारणको भीड लागेको छ ।

घरमा महत्वपूर्ण समान भेटिने आशमा उनीहरूले खरानी पन्छाउँदै खोज्ने काम गरी रहेको देख्न सकिन्छ ।

सामान्य अवस्थामा देउवाको घर पस्न नपाएका सर्वसाधारणहरु आलिसान घर र घर वरिपरिको क्षेत्र देखेर आश्चर्य समेत देखिएका छन् ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

Facebook Comments

Read Previous

त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै हुने

Read Next

त्रिभुवन विमानस्थलमा यात्रुको थेगिनसक्नु चाप

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar