
काठमाडौं । असारमा रोपेको धान हरियो हुँदा ललितपुरको रिंगरोड बाहिरका क्षेत्रमा खेतहरु हरिया भएका छन् । किसानहरु धान गोडमेल गर्नमा व्यस्त छन् ।

धानका बोटमा अहिले दाना लाग्न थालिसकेको छ । हरियाली खेत मनमोहक देखिएको छ । अझ आकाशबाट हेर्दा खेतका गह्राहरु आकर्षक देखिएका छन् ।








तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी
Facebook Comments