Nepal Purbadhar

एमालेको विधान महाधिवेशन आजदेखि, प्रतिनिधिहरु आउने क्रम जारी


नेपाल कम्युनिष्ट पार्टी (एमाले) काे दोस्रो विधान महाधिवेशन आजदेखि सुरू भएको छ ।

ललितपुरको गोदावरीस्थित सनराज ई हलमा विधान महासभा सुरू भएको हो ।

पार्टीका प्रचार विभागकाअनुसार बिहान ११ बजे पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गरेसँगै विधान महाधिवेशन सुरू हुनेछ ।

महाधिवेशनमा दुई हजार २६ जना प्रतिनिधि र ३१५ जना आयोजकसहित २ हजार ३४१ जना सहभागी हुने नेकपा एमालेले जनाएको छ ।


Read Previous

वसन्तपुरमा सामूहिक कुमारी पूजा

Read Next

अफर नै अफरसँग टाटा मोटर्सको ‘प्रि – फेस्टिभ फियस्टा’ सुरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar