Nepal Purbadhar

सुनको मूल्य तोलामा ६०० ले बढ्यो, कतिमा भइरहेको छ कारोबार ?


काठमाडौं । स्थानीय बजारमा मंगलबार पनि सुनको मूल्य बढेको छ ।

नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको हो । मंगलबार ६०० रुपैयाँले तोलामा बढेसंगै २ लाख ५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार छापावाला सुन प्रतितोला २ लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको थियो । पछिल्ला दिनहरुमा सुनको मूल्य अत्यधिक बढिरहेको छ ।

मंगलबार स्थानीय बजारमा चाँदीको मूल्य पनि बढेको छ । १५ रुपैयाँले तोलामा बढेर २ हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको छ ।


Read Previous

ठमेलका रेस्टुरेन्टमा महानगरको खाद्य अनुगमन, यस्तो भेटियो अवस्था?

Read Next

२ वर्षदेखि रोकिएको ४८० फुकोट कर्णालीको काम अघि बढाउन बाटो खुल्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar