Nepal Purbadhar

तारकेश्वरको साङ्ला खोलामा खस्यो ईभी


काठमाडौं । तारकेश्वर नगरपालिका – ७ मा सोमबार बिहान ईभी माइक्रो बस साङला खोलामा खसेको छ ।

काठमाडौं नुवाकोट सडक खण्डमा गुड्ने बागमती प्रदेश ०६ ००१ ज ०५६२ नम्बरको माइक्रो बस खोलामा खसेको हो ।

चार्जिङ स्टेसनबाट बसपार्क जाने क्रममा माइक्रो खाली भएको कारण कुनै पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

तस्बिर : क्षितिज तामाङ/ नेपाल फोटो लाइब्रेरी ।

Facebook Comments

Read Previous

राजधानीको जमल, भोटाहिटी र सुन्धारा क्षेत्रको फुटपाथको बेहाल

Read Next

उपेन्द्र महतोको मेडिसिटी हस्पिटलको कारोबार र मार्जिन घट्यो, एक वर्षमा २ अर्ब ५५ करोडको व्यापार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar