Nepal Purbadhar

झारले ढाकिए हनुमानढोका दरबार क्षेत्रका मन्दिरहरू


विश्व सम्पदामा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका मन्दिरहरूमा अहिले झार पलाएको छ ।

दैनिक रूपमा हजारौं आन्तरिक र बाह्य पर्यटकहरुको उपस्थिति रहने सो क्षेत्रका माजु देग:, दश अवतार मन्दिर, काष्ठमण्डप लगायतका सम्पदामा झार पलाए पछि कुरुप समेत देखिएको छ ।

हनुमानढोका दरबार सङ्ग्रहालय विकास समिति र काठमाडौं महानगरपालिकाको क्षेत्र भित्र रहेको सो सम्पदाहरूको झार सफा गर्न खासै चासो देखाएको पाइँदैन ।

तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ/ नेपाल फोटो लाइब्रेरी


Read Previous

नाफामा भएको प्राधिकरणले किन लियो ५ अर्ब ऋण ?

Read Next

कुलिङ पिरियड सम्बन्धि छानबिन प्रतिवेदन कार्यान्यवनका प्रधानमन्त्री कार्यालयमा

Nepal Purbadhar