Nepal Purbadhar

सकियो नाइमा एक्स्पो २०२५, १ लाख बढीले गरे अवलोकन


काठमाडौं । नेपाल अटो इम्पोर्टर्स एन्ड म्यानुफेक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा भएको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ सम्पन्न भएको छ। 

यही साउन २१ गतेदेखि चलेको एक्स्पो सोमबार सम्पन्न भएको हो । नाइमाकी अध्यक्ष ऋतुसिंह बैद्यले अपेक्षा गरेभन्दा राम्रो भएको बताइन् । उनले नाइमा एक्स्पो ऐतिहासिक भएको दाबी गरिन् ।

नाइमाले पहिलो पटक अटो शो गरेको हो ।  एक्स्पोमा प्रवेश शुल्क २०० रुपैयाँ तोकिएको थियो । विद्यार्थीले टिकटमा ५० प्रतिशत छुट दिइएको थियो ।

जहाँ ५० भन्दा बढी ब्राण्डहरू सहभागी थिए ।


Read Previous

रास्वपा अध्यक्ष लामिछानेलाई थुनामै राख्ने आदेश

Read Next

इप्पानको ११ बुदे मागपछि प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले देखाए अख्तियारको डर!

Nepal Purbadhar