Nepal Purbadhar

संघीय ऐन वाधक भएको भन्दै दिक्तेलका नगर प्रमुखद्वारा माइतीघरमा ‘सत्याग्रह’



काठमाडौं । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङका नगर प्रमुख तीर्थराज भट्टराईले संघीय ऐन वाधक बनेको भन्दै सत्याग्रहको घोषणा गरेका छन् ।

स्थानीय कच्चा पदार्थ प्रयोग गर्न संघीय ऐन वाधक भएकाले पटक-पटक लिखित तथा मौखिक अनुरोधलाई संघीय सरकारले वेवास्ता गरेको भन्दै उनले  सात बुँदे मागसहित सत्याग्रह सुरु गरेका छन् |

उनले सिंहदरबारको दक्षिण गेट अगाडि केश मुन्डन  गर्ने भनि पुगेका उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले नियन्त्रणमा लिएर उनलाई माइतीघरमा छाडेपछि उनले त्यहाँ नै सत्याग्रह सुरु गरेका हुन् । 

यस्ता छन् उनले राखेका सात बुँदे मागहरु


Read Previous

‘स्वर्णदेश’: सुनौलो सपनाको अँध्यारो यात्रा

Read Next

हितेन्द्रले सार्वजनिक गरे लोडसेडिङको तालिका, दिनमा ६ घन्टा बत्ति नआउने

Nepal Purbadhar