काठमाडौं । यातायात व्यवसायीहरुले सार्वजनिक यातायात बन्द गरेका छन् । व्यवसायीहरुले विभिन्न माग राख्दै सार्वजनिक यातायात सोमबारदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् ।