Nepal Purbadhar

विद्युतीय सवारीमा बढेन कर , हल्लाको पछि लागेका व्यवसायी हेरेको हेर्‍यै


काठमाडौं । सरकारले विद्युतीय सवारीसाधनमा कर नबढाउने भएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आगामी वर्षको बजेट सार्वजनिक गर्दै विद्युतीय सवारीसाधनमा कर नबढाउने बताएका हुन् ।

२० प्रतिशतभन्दा बढी कर बढ्ने हल्ला फैलिएपछि अटो व्यवसायीले १३ हजारभन्दा गाडी आयात गरेका थिए ।  


Read Previous

सरकारले ल्यायो १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट (पूर्णपाठसहित)

Read Next

ऊर्जा तथा सिँचाइ मन्त्रालयको बजेट: दूधकोशीदेखि तमोरसम्मका ठूला आयोजना अगाडि बढ्ने, वैकल्पिक ऊर्जामा जोड