Nepal Purbadhar

प्रधानमन्त्री केपी ओलीको चुनाव क्षेत्रमा रंगशाला


काठमाडौं । आगामी बजेटबाट प्रधानमन्त्रीको चुनावी जिल्ला झापामा आधुनिक रंगशाला निर्माण गरिने घोषणा भएको छ ।

संयुक्त सदनमा बजेट भाषण गरिरहेका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले झापाको दमकमा आधुनिक रंगशाला निर्माण गरिने बताएका हुन् ।

आगामी आवकै बजेटमा प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला तेह्रथुममा पनि विमानस्थल निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन तयार गरिने उल्लेख छ ।

Facebook Comments

Read Previous

राष्ट्रिय राजमार्गका सडक पुल निर्माण गर्न ३ अर्ब १८ करोड विनियोजन

Read Next

भौतिक पूर्वाधार तथा यातायाात मन्त्रालयलाई १ खर्ब ५२ अर्ब विनियोजन

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar