Nepal Purbadhar

राष्ट्रिय राजमार्गका सडक पुल निर्माण गर्न ३ अर्ब १८ करोड विनियोजन


काठमाडौं । सरकारले राष्ट्रिय राजमार्गका सडक तथा पुल निर्माण गर्न ३ अर्ब १८ करोड रुपैयाँ बिनियोजन गरेको छ । 

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संयुक्त संसदमा प्रस्तुत गरिरहेको बजेटमा यस्तो उल्लेख गरिएको छ ।

साथै  विपदले क्षतिग्रस्त बीपी राजमार्ग, अरनिको राजमार्ग, कान्ति राजपथ, मेची राजमार्ग लगायत सडकको पुनर्निर्माण गर्न ‘आवश्यक’ बजेट विनियोजन गरिएको उनले बताए ।


Read Previous

लोडसेडिङको सूचना स्वचालिक बनाईने

Read Next

प्रधानमन्त्री केपी ओलीको चुनाव क्षेत्रमा रंगशाला