काठमाडौं । त्रिभुवन विमानस्थललाई बुटिक एयरपोर्ट बनाइने भएको छ ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी वर्षको बजेट सार्वजनिक गर्दै उक्त विमानस्थलका लागि ४ अर्ब रुपैयाँ विनियोजजन गरेका हुन् ।
सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका लागि १३ अर्ब २८ करोड रुपैयाँ विनियोजन गरिएको छ ।