Nepal Purbadhar

प्रतिव्यक्ति आय १५१७ डलर  पुग्यो, सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब


काठमाडौं । प्रतिव्यक्ति आय १५१७ अमेरिकी डलर पुगेको छ ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै वैदेशिक सहायता बढेको बताए । उनका अनुसार

२०८१ फागुनसम्म

२६ खर्ब ७६ अर्ब रुपैयाँ सार्वजनिक ऋण पुगेको छ

वित्तिय पहुँच सबै स्थानीय तहमा पुगेको छ । वैकल्पिकसहित ९९ प्रतिशतमा बिजुली पहुँच पुगेको छ ।


Read Previous

गणतन्त्र दिवसमा प्रधानमन्त्रीको राजावादी समूह लक्षित सम्बोधन: जनताको अधिकार एउटा वंशमा केन्द्रित गर्न खोजिँदै छ

Read Next

९.४ प्रतिशतले बढ्यो रेमिट्यान्स