Nepal Purbadhar

नवनियुक्त गभर्नर पौडेलले प्रधानन्यायधिशबाट लिए शपथ


काठमाडौं । नवनियुक्त गभर्नर डा. विश्वराज पौडेलले शपथ लिएका छन् ।

गभर्नर पौडेलले र्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट शपथ ग्रहण गरेका हुन् ।

मंगलबार मन्त्रीपरिषद्ले पौडेललाई गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

शपथ ग्रहण गरेसँगै नवनियुक्त गभर्नर पौडेल पदभार ग्रहण गर्नका लागि राष्ट्र बैंक गएका छन् ।


Read Previous

ग्वार्को फ्लाइओभरमा जेठभित्रै गाडी गुडाउन धमाधम काम

Read Next

अन्नपुर्ण हेलिकप्टरको व्यापारमा बृद्धि, तेस्रो हेलिकप्टर किन्ने तयारी