काठमाडौं । जल तथा ऊर्जा आयोगका सचिव मधु प्रसाद भेटुवाल रिटार्यड भएका छन् ।

ऊर्जा मन्त्रालय क्याडर भेटुवाल रिटार्यड भएसँगै मन्त्रालयले सोमबार उनको बिदाई गरेको छ ।

उर्जा मन्त्रालयका विभिन्न शाखा, महाशाखा र विभाग हुँदै जल तथा उर्जा आयोगको सचिवालयको सचिवको जिम्मेवारीमा थिए ।