Nepal Purbadhar

बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

बजेट नभएका परियाेजना कार्यान्वयन नगर्नेलगायत ८१ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन जारी (पूर्ण पाठ)


काठमाडाैं । चालु आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेटको प्रभावकारी कार्यान्वयनका लागि अर्थमन्त्रालयले सबै मन्त्रालय, विभाग तथा निकायलाई ८१ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन जारी गरेको छ ।

चालु आर्थिक वर्षको बजेटले लिएका लक्ष्य तथा उद्देश्य प्राप्त गर्नका लागि स्रोतको अधिकतम उपयोग, खर्चमा मितव्ययिता, प्रभावकारिता र दक्षता कायम गर्न मार्गदर्शनमा भनिएको छ । त्यस्तै समग्र वित्तीय अनुशासन कायम गर्दै विद्यमान ऐन नियमलगायत कानूनी व्यवस्थाको पालनाका लागि पनि मार्गदर्शनमार्फत् सरकारले निर्देशन दिएको छ । चालु आर्थिक वर्षको बजेटमा राखिएका वार्षिक योजना तथा कार्यक्रमको पूर्वतयारीका काम चाँडो सक्न अर्थ मन्त्रालयले निर्देशन दिएको हो ।

बजेट कार्यान्वयन मार्गदशर्न मन्त्रालय २०८०८१

Read Previous

कालाेपत्र सडक पुगेसँगै सुगम बन्दै ताराखोला   

Read Next

रेलवे योजना र निर्माण प्रविधिबारे चिनीया अनुभव साट्न काठमाडौंमा अन्तर्राष्ट्रिय कार्यशाला शुरु

Leave a Reply

Your email address will not be published.