क्षेत्रीय सडकको एजेण्डामा तीन जिल्लाका चार पालिका एकै ठाउँ
काभ्रे । स्थानीय सरकारका रुपमा रहेका पालिकाहरु नीति र विधि निर्माणदेखि विकास कार्यमा प्रतिस्पर्धात्मक रुपमा देखिएका छन् । पालिकाहरुबीच सिमा, साधन र श्रोतहरुका विषयमा विवादको अवस्था पनि देखिएको छ । यहीँ बिचमा वागमती प्रदेश भित्र