Nepal Purbadhar

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024
सालझण्डी-ढोरपाटन सडक निर्माणले गति लिन सकेन झापाकाे मेचीनगरमा ३ खानेपानी आयोजना सम्पन्न मुग्लिन-पोखरा सडकका ४ ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइने बेँसीसहर-खुदी सडक कालोपत्र सकियाे   कन्सियस इनर्जी र ऊर्जा डेभलपर्सले ग्रीन हाइड्रोजन उत्पादनका लागि लगानी प्रवर्द्धनमा सहकार्य गर्ने विद्युत् विधेयक लगानीमैत्री बनाउन प्रवर्द्धककाे माग,प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई प्रवेश दिन्छाैंः सभापति सिंह सडक पहुँच पुगेपछि फुङ्लिङबाट ७ घन्टामै ओलाङ्चुङगोलाकाे यात्रा  हाइड्रो एक्स्पोकाे औपचारिक उद्घाटन, विद्युत निर्यातकाे हैसियतमा पुग्नु ठूलाे उपलब्धीः राष्ट्रपति पाैडेल

#वन क्षेत्रमा पर्ने #आयोजनालाई #सहजीकरण गरिदिन #वन मन्त्रीलाई #इप्पानको ११ बुँदे माग

ऊर्जा
वन क्षेत्रमा पर्ने आयोजनालाई सहजीकरण गरिदिन वन मन्त्रीसँग इप्पानको ११ बुँदे माग

वन क्षेत्रमा पर्ने आयोजनालाई सहजीकरण गरिदिन वन मन्त्रीसँग इप्पानको ११ बुँदे माग

काठमाडाैं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले वन क्षेत्रमा पर्ने जलविद्युत् आयोजनालाई सहजीकरण गरिदिन वन मन्त्रीलाई चिठी लेखेका छन् । ऊर्जा प्रवद्र्धकहरुले चिठीमा वन मन्त्री समक्ष ११ बुँदे माग प्रस्तुत गरेका छन् ।