विज्ञापन बजार नियमनमा कडाई गरिने,मापदण्ड नमान्ने सञ्चारगृह र एजेन्सीको कारोबार रोक्कासम्मको निर्णय बोर्डले लिने
काठमाडौं । विज्ञापन बोर्डले विज्ञापन नियमावली, २०८० (पहिलो संशोधन) कडाईका साथ कार्यान्वयन गर्ने बताएको छ । बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले आइतबार नेपाल पूर्वाधार डटकमसँगको कुराकानीका क्रममा विज्ञापन बजारको व्यवसायीकरूपमा सुधार गर्न नियमावलीले गरेको व्यवस्था पूर्णरूपमा