Nepal Purbadhar

शुक्रबार, बैशाख ७, २०८१
Friday, April 19, 2024

शुक्रबार, बैशाख ७, २०८१
Friday, April 19, 2024

#‘लिफ्टिङ’ प्रविधिबाट पाथीभरा मन्दिरमा खानेपानी पुर्‍याइयो

भौतिक पूर्वाधार
‘लिफ्टिङ’ प्रविधिबाट पाथीभरा मन्दिरमा खानेपानी पुर्‍याइयो

‘लिफ्टिङ’ प्रविधिबाट पाथीभरा मन्दिरमा खानेपानी पुर्‍याइयो

फुङ्लिङ । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा ‘लिफ्टिङ’ प्रविधिबाट खानेपानी पुर्याइएको छ । ‘लिफ्टिङ’ प्रविधिबाट साढे चार किलोमिटर पम्पिङ गरेर पाथीभरामा खानेपानी पुर्याइएको हो। पाथीभरा मन्दिर तीन हजार सात सय ९४ मिटर उचाइमा अवस्थित छ।