निर्यात उद्योगका लागि विशेष सहुलियत चाहिन्छ: उपाध्यक्षका प्रत्याशी ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्यम महासंघको आसन्न निर्वाचनमा वस्तुगततर्फका उपाध्यक्षका प्रत्याशी हेमराज ढकालले निजी क्षेत्रको सम्मान विना देशले आर्थिक रुपमा फड्को मार्न नसक्ने बताएका छन् । ‘अहिले सरकारले निजी क्षेत्रको सम्मानको त कुरै छाडौं जायज