Nepal Purbadhar

बिहिबार, माघ ३, २०८१
Thursday, January 16, 2025

बिहिबार, माघ ३, २०८१
Thursday, January 16, 2025

Tag: #विद्युत विकास विभाग

ऊर्जा
७ हजार ८ सय मेगावाट बढीका जलविद्युत आयोजनाको अध्ययन आफैं गर्दै विभाग

७ हजार ८ सय मेगावाट बढीका जलविद्युत आयोजनाको अध्ययन आफैं गर्दै विभाग

काठमाडौं । विद्युत विकास विभागले ७ हजार ८ सय १३ मेगावाटका जलविद्युत आयोजनाको अध्ययन गरिरहेको छ । विभागले विभिन्न क्षमताका २५ जलविद्युत आयोजनाको अध्ययन गरिरहेको हो । अहिले १ सय मेगावाट माथिका एक दर्जन जलविद्युत

ऊर्जा
साढे ३ महिनामा जलविद्युतबाट ३१ करोड रोयल्टी

साढे ३ महिनामा जलविद्युतबाट ३१ करोड रोयल्टी

काठमाडौं । सरकारले चालू आर्थिक वर्षको साढे ३ महिनामा जलविद्युतबाट ३१ करोड रुपैयाँ रोयल्टी लिएको छ । निर्माण सम्पन्न भई सञ्चालनमा रहेका जलविद्युत केन्द्रका प्रवर्द्धक कम्पनीले साउनदेखि कात्तिक दोस्रो सातासम्ममा यति रोयल्टी तिरेका हुन् ।

ऊर्जा
चालू आर्थिक वर्षको साढे ३ महिनामा ८७ विद्युत आयोजनाले अनुमतिपत्र लिए

चालू आर्थिक वर्षको साढे ३ महिनामा ८७ विद्युत आयोजनाले अनुमतिपत्र लिए

काठमाडौं । विद्युत विकास विभागले चालू आर्थिक वर्षको साढे ३ महिनामा ८७ विद्युत आयोजनाको अनुमतिपत्र जारी गरेको छ । विभागले चालू वर्षको साउनदेखि कात्तिक दोस्रो सातासम्मको अवधिमा यी विद्युत आयोजनाको अनुमतिपत्र जारी गरेको हो ।

ऊर्जा
अनुमतिपत्र जारी भएका विद्युत आयोजनाको नियमित अनुगमन गर्न घिमिरेको निर्देशन

अनुमतिपत्र जारी भएका विद्युत आयोजनाको नियमित अनुगमन गर्न घिमिरेको निर्देशन

काठमाडौं । ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्रालयका नवनियुक्त सचिव दिनेशकुमार घिमिरेले अनुमतिपत्र जारी भएका विद्युत आयोजनाको नियमित अनुगमन गर्न विद्युत विकास विभागका पदाधिकारीलाई निर्देशन दिएका छन् । दोस्रो पटक सरुवा भई मन्त्रालयको सचिवको जिम्मेवारीमा आइपुगेका घिमिरेले

ऊर्जा
एक्सपर्ट हाइड्रोलाई सानीभेरीको उत्पादन अनुमतिपत्र दिने विभागको तयारी,४२ महिनामा बिजुली बल्ने

एक्सपर्ट हाइड्रोलाई सानीभेरीको उत्पादन अनुमतिपत्र दिने विभागको तयारी,४२ महिनामा बिजुली बल्ने

काठमाडौं । पूर्वी रुकुम स्थित भेरीनदीको पानी उपयोग हुने गरी ४४.५२ मेगावाटको सानीभेरी जलविद्युत आयोजना निर्माण हुने भएको छ । एक्सपर्ट हाइड्रो इन्भेष्टमेन्ट कम्पनीले जिल्लाको पुथा उत्तरगंगा र सिस्ने गाउँपालिकामा संरचना रहने गरी आयोजना निर्माण

ऊर्जा
नौमुरे बहुउद्देश्य परियोजनाको अध्ययन सकियो, निर्माण कहिले ?

नौमुरे बहुउद्देश्य परियोजनाको अध्ययन सकियो, निर्माण कहिले ?

काठमाडौं । ३ दशकअघि पहिचानमा आएको नौमुरे बहुउद्देश्य जलविद्युत परियोजनाको अध्ययन पूरा भएको छ । विद्युत विकास विभागले लुम्बिनी प्रदेशको पश्चिम राप्ती नदीमा प्रस्तावित परियोजनाको सम्भाव्यता अध्ययनको काम पूरा गरेको हो । अहिलेसम्म परियोजनाको सम्भाव्यतासँगै

ऊर्जा
बूढीगंगा आयोजना निर्माणका लागि लट-१ को ठेक्का पुनः आह्वान गरिने

बूढीगंगा आयोजना निर्माणका लागि लट-१ को ठेक्का पुनः आह्वान गरिने

काठमाडौं । सुदूरपश्चिम प्रदेशस्थित बूढीगंगा नदीमा पहिचान भई अघि बढेको २० मेगावाटको बूढीगंगा अर्धजलाशय जलविद्युत आयोजना निर्माणका लागि पुनः लट-१ को ठेक्का आह्वान गरिने भएको छ । लट-१ को सिभिल तथा हाइड्रोमेकानिकलतर्फ पहिलो पटकको ठेक्का

ऊर्जा
जलविद्युत आयोजनाबाट २ अर्ब ८३ करोड रुपैयाँ रोयल्टी उठ्याे

जलविद्युत आयोजनाबाट २ अर्ब ८३ करोड रुपैयाँ रोयल्टी उठ्याे

काठमाडौं । निर्माण सम्पन्न भई सञ्चालनमा रहेका जलविद्युत आयोजनाले २ अर्ब ८३ करोड रुपैयाँ बढी रोयल्टी सरकारलाई बुझाएका छन् । नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेका २० सहित सञ्चालनामा रहेका १०२ जलविद्युत आयोजनाका प्रवर्द्धक कम्पनीले जडित

ऊर्जा
त्रिशूली-३ ‘बी’-कालीकास्थान प्रसारण लाइन निर्माण हुने

त्रिशूली-३ ‘बी’-कालीकास्थान प्रसारण लाइन निर्माण हुने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ३३ केभी त्रिशूली–३ ‘बी’–कालिकास्थान प्रसारण लाइन निर्माण गर्ने भएको छ । प्राधिकरणले नुवाकोटको त्रिशूली–३ ‘बी’ हब सबस्टेसनदेखि रसुवाको कालिकास्थानसम्म ५ किलोमिटर सिंगल सर्किट प्रसारण लाइन निर्माण गर्न लागेको हो ।