Nepal Purbadhar

Tag: #राप्ती शान्ति उद्यान

पर्यटन
पर्यटकीय आकर्षणको केन्द्र बन्दै राप्ती शान्ति उद्यान

पर्यटकीय आकर्षणको केन्द्र बन्दै राप्ती शान्ति उद्यान

दाङ । द्वन्द्वको समयमा शान्तिको सन्देश दिने उद्देश्यले स्थापना गरिएको राप्ती शान्ति उद्यान यतिखेर जिल्लाकै प्रमुख पर्यटकीय आकर्षणको केन्द्र बनेको छ। तुलसीपुर उपमहानगरपालिका–७ मा रहेको सो पार्कको अवलोकन गर्ने आउनेहरुको दिनहुँ भिड लाग्ने गरेको छ।