विमानस्थल भन्सार राजस्व सङ्कलन लक्ष्यकाे ५२ प्रतिशत मात्रै
काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले चालू आर्थिक वर्षको ८ महिनामा करिब १२ अर्ब रुपैयाँ भन्सार राजस्व सङ्कलन गरेको छ । जुन लक्ष्यको ५२.०२ प्रतिशत हो । विमानस्थल भन्सार कार्यालयले चालू आवको फागुनसम्म १९