Nepal Purbadhar

बुधबार, अशोज १०, २०८०
Wednesday, September 27, 2023

बुधबार, अशोज १०, २०८०
Wednesday, September 27, 2023

#प्रसारण लाइन निर्माण #सरकार

ऊर्जा
प्रसारण लाइन निर्माणमा देखिएको समस्या सम्बोधन गर्ने सरकारको तयारी

प्रसारण लाइन निर्माणमा देखिएको समस्या सम्बोधन गर्ने सरकारको तयारी

काठमाडौं । जलविद्युत् आयोजना निर्माण गर्नुभन्दा बढी समस्या उत्पादित बिजुली राष्ट्रिय प्रणालीमा जोड्नका लागि हुने गरेको छ । अधिकांश प्रसारण लाइनका आयोजना रुग्ण अवस्थामा छन् । कतिपय आयोजना सम्पन्न गर्न १३ वर्षसम्म लागेको छ ।