Nepal Purbadhar

Tag: #डाेल्पा

अर्थतन्त्र
आधुनिक विधिबाट भुवा निकाल्न उपल्लो डोल्पाका च्याङ्ग्रा किसानलाई तालिम

आधुनिक विधिबाट भुवा निकाल्न उपल्लो डोल्पाका च्याङ्ग्रा किसानलाई तालिम

डाेल्पा । कर्णाली प्रदेशकाे उपल्लो डोल्पाका  किसानलाई च्याङ्ग्राबाट आधुनिक विधिबाट भुवा निकाल्ने तालिम दिइएको छ । जिल्लाकाे शे फोक्सुण्डो, छर्का ताम्साङ तथा डोल्पो बुद्द गाउँ पालिकाकाका च्याङ्ग्रा किसानहरूलाई भुवा निकाल्ने २ दिने तालिम दिइएकाे हाे

ऊर्जा
डोल्पामा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीको विद्युत

डोल्पामा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीको विद्युत

काठमाडौं । कर्णाली प्रदेशको डोल्पा जिल्ला विद्युतको राष्ट्रिय प्रसारण प्रणाली (ग्रिड) मा जोडिएको छ । नेपाल विद्युत प्राधिकरणले रुकुम पश्चिमको मुसिकोट नगरपालिकास्थित मुसिकोट सबस्टेसनबाट आठबीसकोट नगरपालिकाको गोतामकोट हुँदै डोल्पा सदरमुकाम दुनैसम्म ११ केभी प्रसारण लाइन