Nepal Purbadhar

Tag: #जयनगर-बर्दिबास रेलमार्ग

भौतिक पूर्वाधार
जयनगर-बर्दिबास रेलमार्गको तेस्रो चरणको काम चाँडै सुरु हुने  

जयनगर-बर्दिबास रेलमार्गको तेस्रो चरणको काम चाँडै सुरु हुने  

धनुषा । भारत सरकारको सहयोगमा निर्माण भइरहेको जयनगर-बर्दिबास रेलमार्गको तेस्रो चरणको काम चाँडै सुरु हुने भएको छ ।   महोत्तरीको भङ्गहाबाट बर्दिबाससम्म बाँकी रेलमार्ग निर्माण सुरु हुन लागेको  हाे। काम सुरु गर्न रेलमार्गमा पर्ने जग्गामा लगाइएको