Nepal Purbadhar

शुक्रबार, जेष्ठ ११, २०८१
Friday, May 24, 2024

शुक्रबार, जेष्ठ ११, २०८१
Friday, May 24, 2024

#इपान

ऊर्जा
१० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल

१० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भारतसँग १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्न भएकाे दीर्घकालीन सम्झाैताले बजार सुनिश्चत गरेकाे हुँदा निजी क्षेत्रलाई ढुक्क भएर जलविद्युत आयाेजना निर्माणमा लगानी गर्न आग्रह गरेका  छन् । शुक्रबार

ऊर्जा
२५ हजारले अवलोकन गरे हिमालयन हाइड्रो एक्स्पो,प्रतिश्पर्धामा उत्कृष्ट हुनेलाई नगद पुरस्कार वितरण

२५ हजारले अवलोकन गरे हिमालयन हाइड्रो एक्स्पो,प्रतिश्पर्धामा उत्कृष्ट हुनेलाई नगद पुरस्कार वितरण

काठमाडौं । चौंथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो २०२४ को करिब २५ हजार दर्शकले अवलोकन गरेका छन् । बैशाख १२ गतेदेखि सुरु भएको एक्स्पोको अन्तिम दिन शुक्रबार (बैशाख १४ गते) साँझसम्ममा यति सर्वसाधारणले अवलोकन गरेका हुन्

ऊर्जा
‘महिलाको क्षमतामा विश्वास गरेर अवसर दिएमा ऊर्जा क्षेत्रलाई समावेशी बनाउन सकिन्छ’

‘महिलाको क्षमतामा विश्वास गरेर अवसर दिएमा ऊर्जा क्षेत्रलाई समावेशी बनाउन सकिन्छ’

काठमाडौं । ऊर्जा क्षेत्रमा क्रियाशिल महिलाको संख्या बढाउन उनीहरूको क्षमतामा विश्वास गरेर अवसर प्रदान गरिनुपर्नेमा सरोकारवाला महिलाहरूले जोड दिएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालि अन्तर्गतको

ऊर्जा
राष्ट्रपति पौडेलले बिहीबार हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन गर्ने

राष्ट्रपति पौडेलले बिहीबार हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन गर्ने

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा सुरु भएको चौंथो संस्करणको हिमालयन हाइड्र एक्स्पो २०२४ को औपचारिक उद्घाटन बिहीबार हुने भएको छ । बुधबारबाटै एक्स्पोको शुभारम्भ भइसकेको भएपनि राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार मात्रै औपचारिक उद्घाटन गर्ने भएका हुन्

ऊर्जा
इभी र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु, पहिलाे दिन ३ प्राविधिक सत्र हुँदै

इभी र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु, पहिलाे दिन ३ प्राविधिक सत्र हुँदै

काठमाडौं। चाैंथाे संस्करणकाे हिमालयन हाइड्राे एक्स्पाे २०२४ सुरु भएकाे छ । बुधबार बिहान विद्युतीय सवारी (इभी) र्‍याली सम्पन्न भएसँगै स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान) ले आयोजनामा गरेकाे  एक्स्पाेकाे शुभारम्भ भएकाे हाे । एक्स्पाेका अवसरमा

ऊर्जा
हिमालयन हाइड्रो एक्स्पो २०२४ भोलिदेखि, बिहीबार औपचारिक उद्घाटन

हिमालयन हाइड्रो एक्स्पो २०२४ भोलिदेखि, बिहीबार औपचारिक उद्घाटन

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालि अन्तर्गतको इभेन्ट सोलुसन नेपालले संयुक्तरूपमा आयोजना गरेको चौंथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो,२०२४ बुधबार (बैशाख १२ गते) देखि सुरु हुँदैछ ।

ऊर्जा
चाैंथाे हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १३ गते राष्ट्रपतिबाट उद्घाटन गरिने

चाैंथाे हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १३ गते राष्ट्रपतिबाट उद्घाटन गरिने

काठमाडाैं । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा भएको छ । एक्स्पो आयोजक स्वतन्त्र ऊर्जा उत्पादकहरुको सस्था, नेपाल (इपान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी एक्स्पोको

ऊर्जा
ऊर्जामय बन्दै देश, हिमालयन हाइड्रो एक्स्पोको तयारी अन्तिम चरणमा

ऊर्जामय बन्दै देश, हिमालयन हाइड्रो एक्स्पोको तयारी अन्तिम चरणमा

काठमाडौं । चौंथो संस्करणको 'हिमालयन हाइड्रो एक्स्पो, २०२४' को तयारी अन्तिम चरणमा पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिको संयुक्त आयोजनामा आगामी बैशाख १२, १३ र

ऊर्जा
अर्बाैं खर्च भइसकेका आयोजनाको इआइए प्रतिवेदन खारेजीप्रति सराेकारवालाकाे चिन्ता

अर्बाैं खर्च भइसकेका आयोजनाको इआइए प्रतिवेदन खारेजीप्रति सराेकारवालाकाे चिन्ता

काठमाडौं । अदालतकाे  आदेशले अर्बौ रुपैयाँ लगानी भइसकेका जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (इआईए) खारेज हुन थालेकाेभन्दै स्वतन्त्र ऊर्जा उत्पादक तथा सम्बन्धित सराेकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । सरकारबाटै अनुमति लिएर निर्माण प्रक्रियामा गएका

ऊर्जा
अनुमति लिएर अघि बढेका आयोजना खारेज गर्न मुद्दा पर्नुले निजी क्षेत्रलाई समस्यामा पारेकाे छः अध्यक्ष कार्की

अनुमति लिएर अघि बढेका आयोजना खारेज गर्न मुद्दा पर्नुले निजी क्षेत्रलाई समस्यामा पारेकाे छः अध्यक्ष कार्की

काठमाडाैं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)  का अध्यक्ष गणेश कार्कीले सरकारले आयोजना स्वीकृत दिने, तर अर्को सरकारी निकायले आयोजना खारेज गर्दा जलविद्युतको विकास हुन नसक्ने बताएका छन् । सोमबार इपानले राजधानीमा आयोजना गरेको वातावरणीय